कन्काईलाई गाभेपछि प्राइम बैंकको ३६ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 04:42:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited  को ३६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बैंकले कन्काई विकास बैंकलाई गाभेपछि कन्काईतर्फको ३६ लाख ८२ हजार २ सय ५० कित्ता शेयर सुचिकृत भएको हो 

प्राइमले कन्काईलाई १००:७१.५ स्वाप रेसियो गाभेको हो। अर्थात् कन्काईको सय कित्ता शेयर हुनेले प्राइमको ७१.५ कित्ता शेयर पाउने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved