नेपाल कम्युनिटीलाई गाभेपछि तिनाउ मिसनको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 08:50:42 AM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको एकिकृत कारोबार मङ्सिर २२ गतेदेखि हुने भएको छ । तिनाउ मिसनले नेपाल कम्युनिटीलाई गाभेपछि तिनाउ मिसम डेभलपमेन्ट बैंकको नामबाट एकिकित कारोबार हुने भएको हो । 

कम्युनिटीलाई गाभेपछि तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूंजी १ अर्व ६७ करोड ५८ लाख, निक्षेप१४ अर्व ५० करोड, कर्जा लगानी १२ अर्व ३३ करोड र ६२ वटा शाखा पुग्नेछन् । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved