५१ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 12:34:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार ५१ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बिहिबार २ वटा कम्पनीको गरि कुल ५१ लाख ९९ हजार ६ सय १२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत गराउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल Life Insurance Corporation Nepal Limited  र जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited  रहेका छन् 

 लाइफ इन्स्योरेन्सको ५१ लाख ५१ हजार ६ सय १२ कित्ता र जनउत्थानको ४८ हजार कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved