बिजपाटी सम्बाददाता     Dec 08, 2019 | 02:50:12 PM


tansen

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज ओरियन्टल होटेल Oriental Hotel Limited को ५ लाख ३७ हजार १ सय ८५ दशमलव ९२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7