५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2019 | 02:50:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज ओरियन्टल होटेल Oriental Hotel Limited को ५ लाख ३७ हजार १ सय ८५ दशमलव ९२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved