११ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 03:33:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । सोमबार २ वटा कम्पनीको गरि कुल ११ लाख ९९ हजार ८ सय ६० कित्ता शेयर सुचिकृत भएको छ ।

आज बेस्ट फाइनान्स Best Finance Company Limited को १ लाख ८८ हजार ९ सय ८० कित्ता हकप्रद शेयर र वोमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited  को १० लाख १० हजार ८ सय ८० कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved