शिवम सिमेन्टका विज्ञ सल्लाहकारले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 10:49:34 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टका विज्ञ सल्लाहकार सतिश कुमार मोरले पदबाट राजिनामा दिएका छन् । व्यक्तिगत तथा ब्यवसायीक कार्य व्यस्तताको कारण देखाउदै उनले राजिनामा दिएका हुन् 

मोरले गत शुक्रबार दिएको राजिनामा कम्पनीको पुस १५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved