नेप्सेको वेबसाइटमा समस्या, यसरी हेर्नुस ट्रेडिङको लाइभ डाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 11:31:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा समस्या आएको छ । बिहिबार बजार सुचारु भए पनि नेप्सेको वेबसाइटमा लाइभ डाटा देखिएको छैन । वेबसाइटमा ' मार्केट ओपन' देखिए पनि बिहिबारको कुनै पनि डाटा देखिएको छैन ।

आईएसपी लिंकमा समस्या आएको कारण लाइभ डाटा नदेखिएको नेप्सेले जनाएको छ। समस्या समाधानको कार्य भईरहेको र पूर्ण समाधान नहुँदासम्म लाईभ ट्रेडिङ डाटाको लागि नयाँ वेबसाइट हेर्न नेप्सेले आग्रह गरेको छ। नयाँ वेबसाइट खोल्न यहाँ क्लिक गर्नुहोस् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved