धितोपत्र बोर्डले लगानीकर्तालाई तालिम दिने, नाम दर्ता गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 09:29:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्तालाई लक्षित गरेर तालिम संचालन गर्ने भएको छ । बोर्डले प्रत्येक महिनाको दोस्रो तथा अन्तिम शुक्रबार धितोपत्र बजार तथा वस्तु विनिमयबजार स्माब्न्धि तालिम दिन लागेको हो 

तालिम निशुल्क रहेको र तालिममा भाग लिन चाहने लगानीकर्तालाई बोर्डले माघ ८ गतेसम्म नाम दर्ता गरि सक्ने आग्रह गरेको छ । फोन र इमेल मार्फत नाम दर्ता गर्न सकिने बोर्डले जनाएको छ 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved