सेवोनमा अध्यक्ष स्वागतको यस्तो छ तयारी (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 12:28:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाको स्वागतमा बोर्ड परिसर कर्मचारीले भरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा ढुंगानालाई नियुक्त गरेसँगै उनले आजै अध्यक्षको कार्यभार सम्हाल्दै छन् । उनले आजै सपथ ग्रहण गरेर अध्यक्षको कार्यभार सम्हाल्ने भएका हुन् ।

बोर्ड शेयरबजारको नियामक निकाय हो । 

यस्तो छ बोर्डमा तयारीः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved