नेपाल एसबिआईको डिबेन्चर स्वीकृत गरेर ढुंगानाको कार्यभार सुरु, ५८ बुंदेमा अर्थमा आजै छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 12:47:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले आजै सपथ ग्रहण गरेर अध्यक्षको कार्यभार सम्हाल्ने भएका छन। नेपाल एसबिआई बैंकको पाइपलाइनमा रहेको डिबेन्चर स्वीकृत गरेर आफ्नो कार्यभार सम्हाल्ने धितोपत्र बोर्ड स्रोतले जनाएको छ। 

त्यस्तै ढुंगानाले आजै अर्थमन्त्रालयमा मुद्रा तथा पुंजीबजारको समस्या समाधान गर्नलाई सरकारबाट प्राप्त ५८ बुंदे सुझाब सम्बन्धमा छलफल गर्नेछन।

नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाको स्वागतमा बोर्ड परिसर कर्मचारीले भरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा ढुंगानालाई नियुक्त गरेसँगै उनले आजैदेखि अध्यक्षको कार्यभार सम्हालेका  हुन्।  

यसअघि :

धितोपत्र बोर्डका नवनिर्वाचित अध्यक्ष ढुंगानाका ५ प्रतिबद्दता



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved