इन्भेस्टमेन्ट बैंकले ४० करोड पुँजी भएको फाइनान्स गाभ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 01:28:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्ने भएको छ । बैंकले गाभ्ने सम्झौता गरेसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा फाइनान्सको कारोबार रोक्का भएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासको प्रतिवेदन अनुसार बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड र फाइनान्सको चुक्ता पुँजी ४० करोड २१ लाख रहेको छ ।

बैंकले यस अघि जेबिल्स फाइनान्सलाई गाभेर एकिकृत कारोबार सुरु गरिसकेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved