सिर्जना फाइनान्सको २७ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 02:16:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा बिहिबार २७ लाख कित्ता शेयर सुचिकृत  भएको छ । बिहिबार सिर्जना फाइनान्स Srijana Finance Limited  को २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved