सिर्जना फाइनान्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 10:48:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार सिर्जना फाइनान्स Srijana Finance Limited  को शेयरमूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको शेयरमूल्य २०५.२२ रुपैयाँ कायम भएको छ 

कम्पनीको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । साधारणसभाको लागि कम्पनीले आज शुक्रबार बुक क्लोज गरेसंगै मूल्य पनि समायोजन भएको हो । माघ २ गते बिहिबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved