बिजपाटी सम्बाददाता     Jan 27, 2020 | 02:41:36 PM


ruslan

नेपाल स्टक एक्सचेन्ज नेप्सेले ब्रोकर नम्बर १९ (नेपाल इन्भेस्टमेन्ट एण्ड सेक्युरिटी ट्रेडिङ) लाइ कारवाही गरेको छ । समय मै कारोबार राफसाफ गर्न नसकेको भन्दै नेप्सेले ब्रोकरलाई कारवाही गरेको हो ।

जस अनुसार ब्रोकर नम्बर १९ ले ३ दिनसम्म कुनै पनि कारोबार गर्न पाउने छैन । नेप्सेले ब्रोकरलाई आज माघ १३ गतेदेखि १५ गतेसम्म कारोबार गर्न रोक लगाएको हो ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7