ब्रोकर नम्बर १९ ले ३ दिन कारोबार गर्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 02:41:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले ब्रोकर नम्बर १९ (नेपाल इन्भेस्टमेन्ट एण्ड सेक्युरिटी ट्रेडिङ) लाइ कारवाही गरेको छ । समय मै कारोबार राफसाफ गर्न नसकेको भन्दै नेप्सेले ब्रोकरलाई कारवाही गरेको हो ।

जस अनुसार ब्रोकर नम्बर १९ ले ३ दिनसम्म कुनै पनि कारोबार गर्न पाउने छैन । नेप्सेले ब्रोकरलाई आज माघ १३ गतेदेखि १५ गतेसम्म कारोबार गर्न रोक लगाएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved