सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 11:13:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्स Central Finance Limited को लाभांश स्वीकृत भएको छ  । नेपाल राष्ट्र बैंकले माघ १३ गते कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो । यससंगै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउन सक्ने छन् । 

 फाइनान्सको पौष २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । कम्पनीले ७ प्रतिशतले हुन् आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

 हाल फाइनान्सको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved