पुनर्बिमा कम्पनीको आईपिओ निष्काशन अन्तिम चरणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 07:20:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आरबिबि मर्चेन्ट बैंकिंङले नेपाल पुनर्बिमा कम्पनीको आईपिओ निष्काशनको लागि अन्तिम चरणको काम भईरहेको जनाएको छ । कम्पनीको ५ औ वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले उत्त निष्कासनको  अन्तिम चरणको काम भइरहेको जानकारी दिएका हुन् । पुनर्बिमा कम्पनीको १ अर्ब ६० करोडको आईपिओ निष्काशन गर्नको लागि  आरबिबि मर्चेन्ट बैंकिंङबिक्रि प्रबन्धक रहेको छ ।

  प्रमुख प्याकुरेलले  विभिन्न कम्पनीहरुसंग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी दिए । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बाजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि रा.बा.बैंक जसरी नै स्थापित हुनको लागि प्रोत्साहन गरे। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved