आशा लघुवित्तको शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 10:28:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार २ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बुधबार आशा लघुवित्तको २ लाख ४८ हजार ८ सय ८० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।  

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने  छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved