१ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 03:23:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १ करोड कित्ता बढी बोनस शेयर सुचिकृत भएको हो । बुधबार एक बाणिज्य बैंक र एक विकास बैंक गरि कुल १ करोड ४६ लाख २५ हजार ३ सय २९ दशमलव २३ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

जस अनुसार आज सनराइज बैंकको ८१ लाख ५२ हजार ५ सय ५५ दशमलव ८५ कित्ता र मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७ सय ७३ दशमलव ३८ कित्ताशेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृतभए संगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved