२ कम्पनीको २२ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 05:01:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार २२ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । बिहिबार २ कम्पनीको गरि कुल २२ लाख ९१ हजार २ सय २७ दशमलव ५ कित्ता शेयर सुचिकृत भएको हो 

आज हिमालयन डिस्टिलरीको १९ लाख २८ हजार २ सय २७ दशमलव ५० कित्ता बोनस शेयर र लक्ष्मी लघुवित्तको ३ लाख ६३ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved