नगद घोषणापछि ङादी ग्रुपको सेयरमा आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 12:37:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतवार ङादी ग्रुप पावरको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेको छ ।  कम्पनीले १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै साधारण सभाको लागि फागुन १५ गते बुक क्लोज तोकेपछि लगानीकर्ता आकर्षित भएका हुन् ।  

विहिवार प्रतिकित्ता १ सय २० रुपैया कायम भएको कम्पनीको सेयर मुल्य आइतवार बढेर १ सय ३० रुपैया पुगेको छ । यस सामाचार तयार पार्दासम्म ४७ हजार ४ सय ८४ कित्ता सेयरको ६१ लाख ७१ हजार ७ सय ६० रुपैँयाको कारोबार भइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved