बिजपाटी सम्बाददाता     Feb 17, 2020 | 10:19:15 AM


ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १० प्रतिशत नगद लाभांश सहित अन्य प्रस्ताव पारित गर्न फागुन २७ गते छैठौं वार्षिक सभा बोलाएको छ । 

कम्पनीले अमृतभोग, क्याटरर्स, कालिकास्थानमा सेयरधनीहरुलाई बिहान १० बजे बोलएको छ ।

फागुन १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांशको हकदार हुन पाउनेछन् । 

कम्पनीको सभाले लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका