नेप्सेमा १८ लाख बढी शेयर सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 04:25:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १८ लाख भन्दा बढी शेयर सूचिकृत भएको छ ।  नेप्सेमा मल्टिपर्पस फाइनान्सको हकप्रद शेयर सूचिकृत भएको हो ।

फाइनान्सको १८ लाख २५ हजार ६४३ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved