१६ मिनेट मै ३ प्रतिशतले बढ्यो नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 11:14:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतवार कारोबार सुरु हुना साथ शेयर बजार परिसूचक नेप्से ३ प्रतिशतले बढेको छ । आइतबार कारोबार सुरु भएको १६ मिनेट मै नेप्से ४३ अंकले बढेको हो ।

आइतबार कारोबार सुरु भएको १६ मिनेटमा १२३ कम्पनीको ३ लाख ८९ हजार ६ सय ११ कित्ता शेयर खरिद बिक्रिबाट २० करोड बढीको कारोबार भएको छ । आज पनि लघुवित्त र बीमा कम्पनीहरुको शेयरमा आकर्षण देखिएको छ । 

सर्किट ब्रेक समबन्धि नयाँ नियम अनुसार नेप्से पहिलो १ घण्टामा ४ प्रतिशतले घटबढ भए आधा घण्टाको लागि सर्किट ब्रेक लाग्ने छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved