एनआइसीले पनि खुलामुखी म्युचुअल फण्ड योजना ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2020 | 09:41:41 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया क्यापिटल NIC Asia Capital Ltd  ले पनि खुलामुखी सामुहिक लगानी योजना ल्याउने भएको छ । कम्पनीले योजना संचालनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ 

कम्पनीले फागुन ६ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले एनआइसी एसिया म्युचल फण्ड अन्तर्गत संचालन हुने गरी 'एनआइसी एसिया डायनामिक डेब्ट फण्ड' नामकोखुलामुखी योजना ल्याउने भएको हो । ५० करोड आकारको हुने यस योजनामा कम्पनीले ५ करोड इकाई निष्काशन गर्ने छ 

हाल बजारमा एउटा मात्र खुलामुखी म्युचल फण्ड संचालनमा छ । एनआईबिए एस क्यापिटलले पहिलो खुलामुखी योजना संचालन गरेको हो । एनआइसीको यो योजना बजार कै दोस्रो योजना हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved