एनएमबि लघुवित्तको हकप्रद नेप्सेमा सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 12:42:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि लघुवित्त वित्तीय संस्था NMB Microfinance Bittiya Sanstha Limited को हकप्रद नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता सेयर सूचिकृत भएको हो । सुचिकृत भएको सेयर डिम्याट खातामा आएपछि सेयरधनीहरुले दोस्रो बजारमा खरिद विक्री गर्न सक्नेछन् ।

कम्पनीले १ बराबर १ दशमलव ५ को अनुपातमा कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म विक्री गरेको थियो । उक्त अवधीमा सम्पूर्ण कित्ता विक्री नभएपछि कम्पनीले लिलामी मार्फत हकप्रद विक्री गरी नेप्सेमा सुचिकृत गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved