अपि पावरको बुक क्लोजको मिति गलत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 01:14:57 PM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनी लिमिटेड Api Power Company Limited ले साधारण सभाको लागि तोकेको बुक क्लोजको मिति गलत भएको सूचना दिएको छ ।

कम्पनीले चैत १ गतेदेखि ७ गतेसम्म बुक क्लोज तोकेको थियो । कम्पनीले यस अघि प्रकशित गरिएको बुक क्लोज मिति गलत पर्न गएकोले नयाँ मिति प्रकाशन गर्ने जनाएको छ । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved