लक्ष्मी बैंकको ८९ लाख कित्ता भन्दा बढी सेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 11:34:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्जमा लक्ष्मी बैंक Laxmi Bank Limited को वोनस सेयर सुचिकृत भएको छ । बैंकको ८९ लाख २० हजार ५ सय ८ दशमलव ६४ कित्ता सेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याटखातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved