एनआईसी एशिया क्यापिटलमा निशुल्क डिम्याट खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 05:23:28 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल NIC Asia Capital Ltd ले तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा छुट योजना ल्याएको छ । योजना अन्तर्गत कम्पनीले फागुन २२ गते देखि २०७७ आषाढ मसान्त सम्म नि–शुल्क हितग्राही खाता खोल्ने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । 

यसको साथै २०७६ साल फागुन २२ गते देखि २०७६ चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved