कैलाश र प्राइम कमर्शियलको एकिकृत कारोबार विहिवारदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 09:49:19 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंक Kailash Bikas Bank Limited  र प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited  को एकीकृत कारोबार फागुन २९ बाट सुरु हुने भएको छ । कैलाशलाई  गाभेपछि प्राइम कमर्शियल बैंकको नामबा एकिकृत कारोबार हुने भएको हो । 

 यि दुई बैंकले प्राप्ति गर्ने सम्बन्धमा पुस २५ गते छुटाछुटै साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राप्तिको लागि अन्तिम स्वीकृती दिएको थियो ।

एकीकृत कारोबार गर्दा दुबै संस्थाको तथ्याङक एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गनुपर्ने भएकाले फागनु २८ गते दुबै संस्थाको बैकिङ सेवा, एटिएम एसएमस, इन्टरनेट लगाएका सेवाहरु बन्द हुने सुचना बैंकले दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved