नेप्सेमा अपी पावर कम्पनीको मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2020 | 09:19:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपि पावर कम्पनी लिमिटेड Api Power Company Limited को मुल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको मुल्य ११४ रुपैया ५० पैसा तोकिएको छ । फागुन २७ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved