कृषि विकास बैंकको बोनस सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 10:52:08 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल स्टक एक्चेन्ज नेप्सेमा कृषि विकास बैंक Agriculture Development Bank Limited को शेयर सुचिकृत भएको छ  । आइतवार नेप्सेमा बैंकको ५४ लाख ९ हजार ३ सय १७ दशमलव ३७ कित्ता वोनस शेयर सुचिकृत भएको हो  ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved