किन रोकियो नेप्सेको वेबसाइट ? यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 11:15:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको डाटा डिस्प्लेमा समस्या देखिएको छ । पुतलीसडकमा रहेको फाइबर सेवा प्रदायकको फाइबर लिनमा समस्या आएको कारण वेबसाइट  डाटा डिस्प्लेमा समस्या देखिएको नेप्सेले जनाएको हो 

यससंगै कारोबार जारि रहेपनि नेप्सेमा कारोबारको विवरण भने देखिएको छैन । नेप्सेको वेबसाइटमा बिहिबार कै अन्तिम समयको कारोबार विवरण देखिएको छ ।  यद्यपि कारोबार भने जारि छ । 

फाइबर लिंकको समस्या समाधान नभएसम्म वेबसाइटमा पछिल्लो समयको रियल टाइम डाटा नदेखिने नेप्सेले जनाएको छ । विवरण नदेखिंदा लगानीकर्ता भने मारमा परेका छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved