नेशनल माइक्रोफाइनान्सको नाम परिर्वतन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 10:33:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था National Microfinance Bittiya Sanstha Limited ले नाम परिर्वतन गरेको छ । परिर्वतनपछि कम्पनीको नाम नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड कायम भएको छ । 

कम्पनीको रजिष्ट्रार कार्यालयले फागुन ७ गते नाम परिर्वतन गर्ने निर्णय गरेपछि परिर्वतन गरेको लघुवित्तले जनाएको छ । कम्पनीले सम्पुर्ण चलअच सम्पती तथा तिुर्न पर्ने ऋण धन कर दायित्व आदी परिवर्तित नामले सकार्ने गरी नाम परिर्वतन गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved