सिद्धार्थ बैंकको बोनस डिम्याट खातामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 11:02:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक लिमिटेड Siddhartha Bank Limited ले बोनस सेयर सेयधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको  छ । बैंकले साधारण सभा प्रयोजनको  लागि भएको बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको हो ।

साथै बैंकले हालसम्म डिम्याट नभएका सेयरधनीहरुले शेयर डिम्याट गर्न बैंकले आग्रह गरेको छ । बैंकको कात्तिक ७ गते सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाले १० प्रतिशत वोनस सेयर पारित गरेको थियो । 

बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved