५ लाख कित्ता बढी बोनस सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 11:21:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा वोनस सेयर सुचिकृत भएको छ । दुई कम्पनीको गरी कुल  ५ लाख  १५ हजार ७ सय ४६ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

आइसिएफसि फाइनान्स ICFC Finance Limited को ४ लाख ४३ हजार २ सय ९६ कित्ता र गणपति माइक्रोफाइनान्सको ७१ हजार ४ सय ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि यी लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved