सेयरबजार खोल्नेबारे विवाद छैन, मिडियाबाजी होइन ऐन हेर्नुपर्छ: सीईओ साउद (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 02:37:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आज आइतबारको माहौल हेरेर सोमबारदेखि शेयर बजार बन्द गर्ने कि नगर्ने भन्ने  निर्णय गर्ने बताएका छन् । नियामक निकाय अर्थ मन्त्रालय र धितोपत्र बोर्डबाट कुनै निर्देशन नआएको र नेप्सेको संचालक समितिको बैठकले पनि कारोबार रोक्नु पर्ने उचित कारण नभेटेपछि कारोबार सुचारु गरिएको उनले बताए 

उनले बजार खोल्ने वा नखोल्ने बारे केहि विवाद नरहेको तर जिम्मेवार पदमा बसेपछि निर्णय गर्दा ऐन पनि हेर्नु पर्ने बताए । निर्देशन नआई बजार बन्द गर्दा भोली कसैले उजुरी गरे को जिम्मेवारी हुने भन्दै उनले उल्टो प्रतिप्रश्न गरेका छन् । 

हेर्नुस भिडियो : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved