नेप्सेले दियो शेयर कारोबार बन्दको सूचना, राफसाफ र फछ्र्यौट कार्य नरोकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 10:49:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शेयर कारोबार बन्द हुने सूचना जारि गरेको छ  । नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार बजार ५ कार्य दिनको लागि बजार बन्द गरिएको सूचना जारि गरेको हो  । नेप्सेले बजार बन्द हुँदा पनि राफसाफ तथा फर्स्योट गर्ने गराउने कार्य भने यथावत नै रहने जनाएको छ  । 

आइतबार नेपाल धितोपत्र बोर्डले सोमबार देखि लागु हुने गरी ५ कार्य अदिन्को लागि बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको थियो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved