बिजपाटी सम्बाददाता     Mar 23, 2020 | 11:44:01 AM


tansen

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि माइक्रो फाइनान्स  NMB Microfinance Bittiya Sanstha Limited को मुल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको मुल्य ६ सय ७४ रुपैया तोकिएको छ । चैत ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका