एनएमबि माइक्रोफाइनान्सको मुल्य समायोजन, कति तोकियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 11:44:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि माइक्रो फाइनान्स  NMB Microfinance Bittiya Sanstha Limited को मुल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको मुल्य ६ सय ७४ रुपैया तोकिएको छ । चैत ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved