एक साताको लागि शेयरको राफसाफ र फछ्र्यौट स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2020 | 03:37:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङ लिमिटेडले एक साताको लागि शेयरको राफसाफ र फछ्र्यौट कार्य स्थगित गरेको जनाएको छ । नेपाल सरकारले चैत्र ११ गतेबाट १८ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएकोले शेयरको राफसाफ र फछ्र्यौट कार्य स्थगित गरिएको सिडीएसले जनाएको छ 

हेर्नुस सूचना : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved