बिजपाटी सम्बाददाता     Mar 24, 2020 | 03:37:33 PM


tansen

सिडीएस एण्ड क्लियारिङ लिमिटेडले एक साताको लागि शेयरको राफसाफ र फछ्र्यौट कार्य स्थगित गरेको जनाएको छ । नेपाल सरकारले चैत्र ११ गतेबाट १८ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएकोले शेयरको राफसाफ र फछ्र्यौट कार्य स्थगित गरिएको सिडीएसले जनाएको छ 

हेर्नुस सूचना : 




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका