कोरोना रोकथाम कोषमा धितोपत्र बोर्ड र नेप्सेको योगदान साँढे ६ करोड, अन्यको कति ?

सिडीएसले दियो ३५ लाख
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 11:01:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ३ करोड रकम सहयोग गरेको छ । बोर्डले यस अघि ५० लाख घोषणा गरेकोमा पछि साढे २ करोड थपेर बिहिबार ३ करोडको चेक कोष प्रदान गरेको हो । 

त्यस्तै कोषमा नेप्सेले ३ करोड ५१ लाख सहयोग गरेको छ । सिडीएसले भने कोषमा ३५ लाख सहयोग गरेको छ । कोषमा कर्मचारी संचय कोषले पहिला २ करोड र बिहिबार ३ करोड गरेर कुल ५ करोड  , पुनर्बिमा कम्पनीले १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ, नागरिक लगानी कोषले २ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ करोड सहयोग गरेको छ ।

हेर्नुस बिहिबार जम्मा भएको रकम : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved