बैशाख ३ गतेसम्म शेयर कारोबार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 03:41:45 PM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख ३ गतेसम्मका लागि सेयर कारोबार बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले आगामी बैशाख ३ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने जनाएको हो । 

नेप्सेले यस अघि लकडाउन अवधिभर अर्थात् चैत्र २५ गतेसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारले एक साताको लागि लकडाउनको अवधि थप गरेसंगे नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो ।

हेर्नुस नेप्सेको सूचना :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved