धितोपत्र बोर्डले नीति तथा कार्यक्रमको लागि माग्यो सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2020 | 05:12:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमको लागि नेपाल धितोपत्र बोर्डले सल्लाह सुझाव आह्वान गरेको छ । बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रमको लागि सल्लाह सुझाव आह्वान गरेको हो ।

बोर्डले सम्पूर्ण सरोकारवालालाई बजारको विकास, विस्तार,तथा सुधारको लागि सल्लाह तथा सुझाव दिन बोर्डले अनुरोध गरेको हो। बोर्डले जेठ ९ गतेसम्म आफ्नो इमेल ठेगाना [email protected] मा सल्लाह सुझाव पठाउन आग्रह गरेको हो।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved