लकडाउनले रोकिएका शेयर राफसाफ सोमबारबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2020 | 08:34:34 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको कारण रोकिएको शेयर कारोबारको राफसाफको प्रक्रिया बैशाख २९ गतेबाट सोमबारबाट सुरु हुने भएको छ । सिडीएस एण्ड क्लियारिङले बैशाख ११ गतेदेखि लकडाउन सुरु भएको कारण बाँकि रहेका शेयर कारोबारको राफसाफ प्रक्रिया  सोमबारबाट सुरु हुने जनाएको हो ।

सिडीएसका अनुसार चैत्र ९ गते आइतबार भएको कारोबारको राफसाफ गर्न बाँकि छ ।  त्यस दिन १९ करोड ४६ लाख बराबरको कारोबार भएको थियो ।

यो पनि : 

मंगलबारबाट यसरी हुनेछ शेयर कारोबार, ब्रोकरको सिफारिसमा लगानीकर्तालाई १ दिने 'पास'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved