सिडीएसले सुरु गर्यो सहायता कक्ष, २ सम्पर्क व्यक्ति तोकिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2020 | 07:26:22 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिडीएस एण्ड क्लियारिङले सहायता कक्ष संचालनमा ल्याएको छ  । धितोपत्र कारोबार तथा राफसाफको क्रममा कम्पनीले दिने सेवामा केहि समस्या भए त्यसको समाधानको लागि सिडीएसले सम्पर्क व्यक्ति नियुक्त गरेको हो  

सिडीएसको सेवाबारे केहि समस्या , गुनासो वा जिज्ञासा भए सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न कम्पनीले जनाएको छ  । भोलि मंगलबारबाट नेपाल स्टक एक्सचेन्ज नेप्सेले शेयर कारोबार सुचारु गर्ने भएको छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved