जेठ ५ गतेसम्म शेयर कारोबार बन्द, यस्तो छ नेप्सेको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 10:49:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले जेठ ५ गतेसम्म शेयर कारोबार बन्द हुने जनाएको छ । नेप्सेले आज एक सूचना जारि गर्दै सरकारले लकडाउन तोकेको अवधि (जेठ ५) गतेसम्म शेयर कारोबार बन्द हुने जनाएको हो ।

सरकारले लकडाउनमा कडाई गरेको, पास वितरणमा कडाई गरेको, र यसको कारणले लगानीकर्तालाई असहज भएकोले बजार बन्द गरिन लागेको जनाएको हो ।

यस अघि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई बजार बन्द गर्न निर्देशन दिएको थियो । लगानीकर्ताहरुले भने २ दिन खुलेको बजारमा चलखेल भएकोले त्यसको छानविन गर्न माग गरेका छन् । 


यस अघि : 

शेयर बजार बन्द गर्न बोर्डको निर्देशन, २ दिनको कारोबार छानविन हुने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved