धितोपत्र बोर्डद्वारा सबै सवारी पास खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 04:24:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले यस अघि जारि भएका सबै सवारी पास खारेज गरेको छ । बोर्डले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग, तथा धितोपत्र व्यवसायी लगायत संस्थालाई बैशाख ३१ गतेसम्म  जारी गरेको  सबै सवारी पासहरु रद्द  गरेको हो ।

 साथै अति आवश्यक सेवा संचालन हुने संस्थाको लागि बोर्डले जेठ १ गतेदेखि जारी गरिएको सवारी पास मात्र मान्य हुने व्यवस्था गरिएको बोर्डले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved