जेठ ३२ गतेसम्म शेयर कारोबार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2020 | 06:38:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शेयर कारोबार आगामी जेठ ३२ गतेसम बन्द हुने जनाएको छ । सरकारले लकडाउन अवधि जेठ ३२ गतेसम्म कायम गरेकोले शेयर बजारपछि सोहि अवधिसम्म बन्द गर्ने निर्णय नेप्सेले गरेको हो ।

काबु बाहिरको परिस्थिति आएकोले बजार बन्द गर्ने निर्णय गरेको भएको नेप्सेले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved