२ लघुवित्तको १ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 01:04:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार १ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ लघुवित्त कम्पनीको गरि कुल १ लाख १७ हजार ५७ कित्ता शेयर सुचिकृत भएको हो । 

आज सपोर्ट लघुवित्तको १० प्रतिशतले हुन आउने ६० हजार कित्ता बोनस शेयर र सिभिल लघुवित्तको ५ प्रतिशतले हुन आउने  ५७ हजार ५७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved