नेशनल माइक्रोफाइनान्सको १ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2020 | 09:28:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स लघुवित्तले १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म लिलाम बढाबढ मात्र शेयर लिलाम गर्ने भएको हो । 

कम्पनीले शेयरको न्युनतम मूल्य प्रति कित्ता ७२५ कायम गरेको छ भने न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । इच्छुक योग्य आवेदकले सो भन्दा बढी कबुल गरेर आवेदन दिनु पर्ने छ । यस लिलाममा हालका संस्थापक शेयरधनी, तथा जो कोहि व्यक्ति, संघ, संस्थाले आवेदन दिन सक्ने छन् । 

शेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

यो पनि ; 

के हो शेयरको लिलाम अर्थात 'अक्सन', कसरी दिने आवेदन ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved