मर्जमा जाने भएपछि वोमी लघुवित्तको कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 12:31:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha  को शेयर कारोबार रोक्का भएको छ । कम्पनी मर्जमा जाने भएपछि नेप्सेमा कारोबार रोकिएको हो ।

वोमी  लघुवित्त र  ग्रामिण स्वयंसेवक लघुवित्त मर्ज हुन लागेका हुन् । ग्रामिण स्वयंसेवक लघुवित्त सर्लाहीमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved